|

नेपाली जनप्रगतिशील मंच युएईको पिक्निक भव्य रुपमा सम्पन्न

एकेन्द्र थापा युएई डेस्क दुवई -गत सुक्रवार १५ तारिकका दिन नेपाली जनप्रगतिशील मंच युएईले नयाा वर्ष  शुभकामना आदान प्रदानको अवसर पारेर गरिएको वनभोज कार्यक्रममा युएईका सातै वटा सहरहरुवाट संगठन सग आबद ब्र्यिक्तत्व तथा आमनत्रित संघ संस्थाका प्रतिनिधीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम प्राबिधिक कारणले तोकिएका: समय भन्दा केहि ढिलो  सुरु ह,नगएको मा क्षमा याचना पेस गदै सगठनका तर्फ बाट उपाधक्ष्य कृण्ण भाट ले सगठनका बारेमा बोल्दै उपस्थित सबैलाई  स्वागत गनर्, भएको थियो ।

बिहानिको पारिलो धाम संगै ग्रप ग्रपमा बसि चिया नास्ता लिदै सम,धर स्वरका धनिहरु बाट साङ्कगेतिक माहोलमा प्रबेस गदै गर्दा , राजेस पाएल राई को मेरि सानु भन्ने आध,निक  र स,न्दर परियारको  सालैजो भाक बोलका गित हरुले  सम्पुर्ण  दर्सकहरुमा  निकै  उत्साहा थपेको थियो ।

 युएईको ममजार पा र्कमा गरिएको वनभोज कार्यक्रममा टाढा टाढा वाट आएका सवैले आफो आफनो परिचयका साथ रमाइलो गर्दै एक आपसमा फोटाहरु आप:ना केयामारा कैद गर्न ब्यस्थ देखिन्थे भने   साहित्य प्रेमि साथिहरु बिष्ण, गिरि र अन,प के सि का  कबिता र गजल ले देश प्रतिको भाबना दर्साएको थियो रउहा हरुलाई  निमेस गिरि बाट उपाहार स्वरुप किताब प्रदान गनर्, भएको थियो।
यस बनभोज कार्यक्रममा उपस्थित सबैमा रमाईलो र केहि जानकारि म,लक सन्देस छाओस भन्दै अति चर्चित खेल विङ्गो र हाजिर जवाफ प्रतियोगिता राखिएको थियो  उक्त खेल क्रमस राजु राई र हेमन्त पौडेलले संचालन गनर्, भएको  थियो। 

दीन ढल्कदै थियो एकातिर बास बस्न धर प,ग्न, पर्ने अर्कातिर यतिलामो समय पछि आप्mनै बाल्यकालको बेलामा बारिको क,नामा भात पकायको याद क्षल्काउने त्यसै माथि चर्चित लोकदोहोरि कलाकार हरुको धम्साधम्सीले मम्मजार पार्क को चिसो सिरेटो लाई पनि बिर्सायको थियो।

उक्त कार्यक्रमको सभापतित्व हेमन्त पौडेलले गर्न, भएको थिए भन,े प्रमुख अतिथी एन आर एन एनसिसि युएई का अधक्ष्य  चन्द्र रोकाहा विषेस अतिथीहरुमा बरिष्ठ समाज सेबि चन्द्र प्रसाद सापकोटा , एन आर एन आई सिसि मध्यप,र्ब संयोजक  एलएन सुवेदि र  सगठनका तर्फ बाट बरिष्ठ सल्लाहाकार  उत्तम अधिकारि एंब पिताम्वर पोखरेल अतिथीमा एन आर एन एनसिसि युएइ का माहासचिब सन्तोष प्रसाई ,खस आर्य समाजका अधक्ष्य प्रकाश कौईराला , एन आर एन एनसिसि युएइ की महिला अधक्ष्य अर्चना वस्नेत गार्खा समाजका अधक्ष्य स,रेस ढकाल , , पुष्पा खत्रि , शम्भु कुमार वाइवा , टिका दत्त सिवा , लक्षमण लामिछाने , वविता सिंह, कलाकार हरु क्रमस   गोपि कृण्ण पगेनि , यज्ञ भट्राई, राजेस पायल राई , स,न्दर परियार ,समिा लामीछाने रहनु भएको कार्यक्रमलाई केन्द्रिय माहासचिब वावुराम नेपालीले स)चालन गनर्, भएको थियो ।

 अन्तयमा क्रार्यक्रम सयोजक टिका दत्त सिवा ले बनभाृेज क्रार्यक्रम अपार सहभागिताका बिच  भब्यताका साथ सम्पन्न गर्न सहयोग गनर्, ह,ने सबै क्षेत्रका  साथि हरुमा धन्यबाद ज्ञापन गर्दे, हामिले खानपिनलाई ब्यबस्थित बनाउन क्याटरिड संग गरेको सहमति अन,रुपर्  समयमा खाना उपलब्ध नगरिदिदा  कार्यक्रमा पर्न गयको अप्ठायारो लाई  सबै समक्ष क्षमायाचना गनर्, भयो।
कार्यक्रमका  सभापतिले कार्यक्रम सफल बनाउन सहयोग गनर्,ह,ने सबैलाई धनन्यबाद दिदै  कार्यक्रम समापन  भएको घोषणा गनर्, भयको थियो ।

Posted by Butwalonline on 4:04 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली जनप्रगतिशील मंच युएईको पिक्निक भव्य रुपमा सम्पन्न"

Leave a reply