मुक्तक
सम्बन्ध मा आंधी बेरी आएर पो हो कि ?बिना लक्ष्य गन्तब्य मा धाएर पो हो कि ?
चुस्स चुस्स दुखिरहनछ यो छातीको देब्रे पाटो,
परिपक्क नभइ माया लाएर पो हो कि ?
दुइ मुटु का बातहरु सम्झिएर रोए ।
संगै काटेका रातहरु सम्झिएर रोए ।
जुनी जुनी सयौ जुनी म तिम्रै हुन्छु भन्थेउ,
तर आज अनगिन्ति घातहरु सम्झियर रोए ।।
अशोक गौतम "क्षितिज"
तिनाउ ९८.२ एफ एम
बुटवल, रुपन्देही

