मुक्तक
सुध्रिएनन ठुला ठालु बिग्रियो देशको चालाहरु ।उठौ जनता यीन्का मुख मा लगुना तालाहरु ।
सोझा साझा जनता लै ठग्नु सम्म ठगे यीनले,
तेसैले त पड्किदैछन नेताजी का गालाहरु । ।
अशोक गौतम "क्षितिज"
तिनाउ ९८.२ एफ एम
बुटवल, रुपन्देही
2013 Butwalonline. All Rights Reserved. Designed by :-Sangam Saru . E-mail:- dkssyam@gmail.com