एक दिने आधार भूत कर तथा आयकर सम्मन्धी सम्मधी कार्यकम सम्पन
ग्लोबल एकेडमीको आयोजनामा एक दिने आधार भूत कर तथा आयकर सम्मन्धी सम्मधी कार्यकम सम्पन गरेको छ । बुटवल का विभिन्न क्यामपस वाट बि बि एस तिृतीय बर्ष को परिक्षा दियर बसेका ६० भन्दा बढी को सहभागीता थियो उतm कार्यकमा प्रसिक्षक गंगा प्रसाद गैह्र सि ए प्रमोद पन्थी सि ए हरी लम्साल ले व्याबसायमा कर तथा आयकर हिसाव कसरी राखने वारेमा जानाकारी दिईको थियो।
