|

कुंवरबर्तिमा बिद्यार्थिहरुका लागि एक दिने उत्प्रेरण तालिम

बाबुराम गैरे,पुष, ७, बुटवल । रुपन्देहिको करहिया गाबिसमा अबस्थित कुंबरबर्ति ईलिस बोर्डिङ हाई स्कुलले बिद्यार्थिहरुका लागि एक दिने उत्प्रेरण तालिम प्रदान गरेको छ ।

शुक्रबार बिधालयले एक कार्यक्रमको आयोजना गरि तालिम प्रदान गरेको हो । बिद्यालयका कक्षा ८, ९ र १० का २०० बढि बिधार्थिहरुलाई प्रमुख प्रशिक्षक बिके शर्माले शिक्षाको महत्ब, लागुऔषत दुब्यासनिबाट बच्ने उपाय लगायतका बिषयमा श्रब्य दृष्य सामाग्रिहरुको माध्यमबाट प्रशिक्षण दिनुभएको बिद्यालयले जनाएको छ । बिद्यालयका प्राचार्य दिपक खनालको अध्यक्षता, बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष राजुमान गुरुङको प्रमुख आतिथ्यता र शिक्षक बाशुदेब गौतमले संचालन गर्नुभएको कार्यक्रममा कमल घिमिरे, सुदिप घिमिरे लगायतले तालिमको महत्बको बारेमा बोल्नुभएको बिद्यालयका प्राचर्य दिपक खनालले जानकारि दिनुभएको छ ।

Posted by Butwalonline on 6:50 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुंवरबर्तिमा बिद्यार्थिहरुका लागि एक दिने उत्प्रेरण तालिम"

Leave a reply