५ दिने पतञ्जलि योग शिविरको आज समापन
दाङ,कार्तिक ६- लायन्स क्लव अफ नारायणपुर र नारायणपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजना तथा पतञ्जलि योग क्षेत्रिय समितिको सहयोगमा नारायणपुरमा संचालन भएको ५ दिने योग शिविरको आज समापन गरिएको छ ।
लायन्स क्लव अफ नारायणपुरका अध्यक्ष दान बहादुर बुढाथोकिको सभापतित्व तथा हिन्दु बिद्यापिठ घोराहिका प्राचार्य भोलानाथ योगिको प्रमुख आतित्थयमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रेम शाह ,माधव पाण्डे ,प्रकाश ओझा ,सिताराम शर्मा,डिल्ली पण्डीत ,केशव थापा लगाएतले बोल्नु भएको थियो ।
५ दिन सम्म संचालन भएको योग शिबिरमा प्रेम शाह र तोया नाथ योगि र उदय बहादुर डागिले प्रशिक्षण दिनु भएको थियो ।
Posted by Butwalonline
on 9:27 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response