|

स्वास्थ्य शिविर सञ्चालन हुने

दाङ,कार्तिक ६- स्थानीय पहल परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले कार्तिक १८ गते मानपुरमा आाखा शिविर सञ्चालन गर्ने भएको छ ।

मानपुर मेलमिलाप मञ्चका अध्यक्ष रामबहादुर वलीको अध्यक्षतामा आज बसेको बैठकले मानपुरका स्थानीयवासीहरुको आाखासम्बन्धी समस्यालाई मध्यनजर गरी यस्तो स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

इन्सेक दाङका जिल्ला परियोजना संयोजक पूर्णबहादुर बस्नेतले आाखा शिविरका दिन स्थानीयवासी, द्वन्द्वपीडित एवं सर्वसाधारणले आाखासम्बन्धी समस्याको नि:शुल्क परीक्षण गर्न सक्ने र थप उपचार आवश्यक परे रिफरको व्यवस्था पनि गरिने जानकारी दिनुभएको छ

Posted by Butwalonline on 9:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वास्थ्य शिविर सञ्चालन हुने"

Leave a reply