कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरु पक्राउ परेपछि ढिलै भएपनि दोषीहरु उम्कन सक्दैनन भन्ने विश्वास,धेरैलाई लागेको थियो । तर,पक्राउ परेको दोस्रो दिनै, सरकारपक्षबाट ससस्त्र द्धन्द्धको बेलामा भएको यस्ता घटनामा संलग्नलाई कारबाही गरे शान्ति प्रकृया विथोलिन्छ भन्ने अभिब्यक्ति आएपछि त्यो विश्वास तुहिएको छ । सरकारको अभिब्यक्ति संगै पत्रकार र मानवअधिकारबादीहरु यतिखेर सडकमा छन् ।
पत्रकार थापा हत्याका अभियुक्तहरु पक्राउको बिषयमा पक्ष र विपक्षका स्वर पनि सुनिएको छ । विस्तृत शान्ति सम्झौतालाई टकेर अन्तरिम संविधान २०६३ मा ६ मिहनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरि द्धन्द्धका घटनाको छानविन गर्ने उल्लेख छ । तर त्यो ६ बर्षसम्म पनि हुन सकेन । ससस्त्र द्धन्द्धका क्रममा राज्य र विद्रोही पक्षबाट पत्रकार र गैरपत्रकार सहित हजार्रौको ज्यान गयो । एकातिर सम्झौता अनुसार आयोग गठन हन सकेको छैन भने हत्याका अभियुक्तहरु त्यसैको आधारमा उम्कने वातावरण बनिरहेको छ । यसले न्यायको आशामा बसेका पिडितहरुको घाउ झन चर्किएको छ । यस्तो अवस्थामा हुनुपर्ने चाहि के हो त आजको कचहरीमा हामी यहि बिषयमा छलफल गर्दैछौं ।
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
6:51 AM |
Posted in
Kachahari
|
Read More »
कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
7:39 PM |

9:38 PM |

8:47 PM |

5:57 PM |

छलफलमा हुनुहुन्छ:
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीकाप्रमुख - डा .लक्षमण ढकाल
लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख - संदीप राज प्रधान
र रुपन्देही दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष - तोयानारण पन्थ
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
8:41 PM |
Posted in
Kachahari
|
Read More »
कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
चाडवाडको मुखैमा आएर दैनिक उपभोग्य बस्तुको भाउ बढ्दा यस क्षेत्रका सर्वसाधरणलाई पर्नुसम्मको मार परेको छ । कृत्रिम अभाव सृजना गरि अस्वभाविक रुपमा मूल्य बृद्धि भएको भन्दै सरकारले १५ दैनिक खाद्यबस्तुको हालसालै मूल्य निर्धारण गरेको छ । के रुपन्देही र यस आसपासका क्षेत्रमा दैनिक खाद्यबस्तुको मूल्य निर्धारण कार्यान्वयन होला,अनि दैनिक भान्छामा चाहिने बस्तुको मूल्य बृद्धिले निम्त्याएको समस्याप्रति नियनकारी निकायहरु के गर्दै छन् ?
छलफलमा हुनुहुन्छ:
ईलाका प्रशाशन कार्यालय बुटवलका प्रमुख - रमेश गौतम
बणिज्य कार्यालय भैरहवाका अधिकृत - मुक्ति पाण्डे
र रुपन्देही उद्योग संघका अध्यक्ष - तेज कुमार पाठक
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
6:01 PM |
Posted in
Kachahari
|
Read More »
कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
"पहिले तीजमा चेलीले भावना पोखथें, अहिले जवानी पोख्छन"
आजका बहस तिज सस्कृति र विकृतिका बिषयमा -
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
9:02 AM |
Posted in
Kachahari
|
Read More »
कचहरी रेडियो र टेलिभजन कार्यक्रम हो । कार्यक्रम कचहरी रेडियो जागरणको उत्पादन हो ।स्थानिय निकायलाई नागरिप्रति जवाफदेही बनाउन,सुशासन स्थापना गर्न र नागरिकका पिडा र गुनासोलाई सम्बन्धित निकायबाटै सम्बोधन गराउने हाम्रो उदेश्य हुन्छ । सबै सरोकारवाला निकायसंग कचहरी बसेर निकास निकाल्ने कार्यक्रमको प्रयास हुन्छ ।
राजधानी वाहिर निकै कम मात्र यस्तो कार्यक्रम उत्पादन हुने गरेको छ । कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
शैक्षिक संस्थाहरुसंग विद्यार्थी संगठनको विवाद हुनु त्यति नौलो कुराहोईन । शिक्षामा ब्यापारीकरण,भयो,मौलीकता गुम्यो,शिक्षा अब्यबहारीक भयो भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्न थालेको लामै समय भयो । तर अझै
सम्म पनि अन्यौलाता उस्तै छ । नत विद्यार्थी संगठनले भनेजस्तै शैक्षिक ब्यवस्थामा छ,नत शैक्षिक संस्थाहरु स्वतन्त्ररुपमा संचालन हुननै सकेका छन् ।
पछिल्लो सयमा शैक्षिक संस्थाहरु खासगरि कलेजहरुको नाम अग्रेजी राखेको भन्दै यस क्षेत्रमा पनि एक विद्यार्थीसंगठनले बसमै आगजनी ग¥यो । जसका कारण विद्यार्थी संगठनले आतंक फैलाएको कलेज संचालकहरुको भनाई छ । संवाद र सहजरुपमा कसरी उच्च शिक्षालाई ब्यवस्थित गर्न सकिएला अनि यस क्षेत्रमा विद्यार्थी संगठन र शैक्ष्ँिक संस्थाका विचको मौसमी विवादलाई कसरी हलगर्न सकन्छि, आजको कचहरीमा हामी यहि बिषयमा छलफल गर्नेछौं ।
आजका छलफलका लागि हामीसंग हुनुहुन्छ
उच्च माध्यमिक विद्यालय संघ हिसान रुपन्देहीका अध्यक्ष - टुक बहादुर क्षेत्री मोहोन
बैद्यले नेतृत्व गरेको नेकपा माओबादी निकटको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य - सुर्य न्यौपाने
र अधिवक्ता महेन्द्र पाण्डे
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
12:39 AM |
Posted in
Kachahari
|
Read More »
कचहरी रेडियो र टेलिभजन कार्यक्रम हो । कार्यक्रम कचहरी रेडियो जागरणको उत्पादन हो ।स्थानिय निकायलाई नागरिप्रति जवाफदेही बनाउन,सुशासन स्थापना गर्न र नागरिकका पिडा र गुनासोलाई सम्बन्धित निकायबाटै सम्बोधन गराउने हाम्रो उदेश्य हुन्छ । सबै सरोकारवाला निकायसंग कचहरी बसेर निकास निकाल्ने कार्यक्रमको प्रयास हुन्छ ।
राजधानी वाहिर निकै कम मात्र यस्तो कार्यक्रम उत्पादन हुने गरेको छ । कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
रुपन्देहीको दयानगर गाविस स्थित छपिया माछा उत्पादनका लागि उर्बर क्षेत्र मानिन्छ । यस क्षेत्रका टोल टोलमा माछा पाल्ने किसानको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।छपियाका ताजा माछा देशका मुख्य शहर र भारतमा समेत प्रख्यात छन् । तर अझै पनि नेपाल माछा उत्पादनमा भने आत्मनिर्भर हुन सकेको छैन । रुपन्देहीमा मात्रै करोडौंको माछा बर्षेनी भित्रिरहदा माछाको उर्बर क्षेत्रका किसानले कस्तो महसुस गरेका छन् । अनि माछा उत्पादनमा रुपन्देहीलाई आत्मनिर्भर बनाउन के गर्नुपर्ला ? आजको कचहरीमा हामी यहि बिषयमा छलफल गर्दैछौं ।
बुटवलबाट झन्डै ४० किलोमिटर पश्चिम दक्षिण टाढा रहेको माछा उत्पादनको नूमना केन्द्र मानिएको छपियामा तयार हुदै गरेको आजको छलफलका लागि हामीसंग हुनुहुन्छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख - रामानन्द कुर्मी
मत्स्य विकास केन्द्र रुपन्देहीका मत्स्य विकास अधिकृत - मनोजकुमार श्रीवास्तव
र माछा पालन किसान समुहका संयोजक - कृष्ण बहादुर बस्नेत
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
11:51 PM |
Posted in
Kachahari
|
Read More »
कचहरी रेडियो र टेलिभजन कार्यक्रम हो । कार्यक्रम कचहरी रेडियो जागरणको उत्पादन हो ।स्थानिय निकायलाई नागरिप्रति जवाफदेही बनाउन,सुशासन स्थापना गर्न र नागरिकका पिडा र गुनासोलाई सम्बन्धित निकायबाटै सम्बोधन गराउने हाम्रो उदेश्य हुन्छ । सबै सरोकारवाला निकायसंग कचहरी बसेर निकास निकाल्ने कार्यक्रमको प्रयास हुन्छ ।
राजधानी वाहिर निकै कम मात्र यस्तो कार्यक्रम उत्पादन हुने गरेको छ । कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरण लाई धेरै-धेरै धन्नेबाद !!
बुटवल शहर नजिकैको तिनाउ बगर कतिलाई ओत दिने ठाउ बनेको छ, त कसैलाई यो बगर मागी खाने भाडानै बनेको छ । बुटवल नगरको तिनाउका बगरमा बर्षेनी सुकुम्बासी थपिनेक्रम जारी छ । यहा ६ हजार बढि घरपरिवारले बसोबास गर्ने गरेको अनुमान छ । बुटवल शहर छेउमा करिब डेढ दर्जन सकुम्बासी बस्तीहरु छन्
।त्यस्तै बस्तीमध्येको बुटवल १३ मा रहेको प्रगतिनगर सुकुम्बासी बस्ती पनिएक हो । सार्वजनिक जग्गा ओगटेर सुकुम्बासीको नाममा बसेका यहाका नागरिकहरुको समस्या, र ब्यवस्थापन कसरी गर्न सकन्छि भन्ने बिषयमा आजको कचहरीमा हामी छलफल गर्देछौं ।
आजको छलफलमा हामीसंग हुनुहुन्छ:
ईलाका प्रशाशन कार्यालय बुटवलका प्रमुख - बलराम अर्याल
सुकुम्बासी समस्या समाधान आयोग श्रपन्देहीका अध्यक्ष - भुवा प्रसाद सापकोटा
प्रगतिनगर बस्ती विकास समिति बुटवल १३ का अध्यक्ष - मनोज राना
बुटवल १३ स्थित सकुम्बासी बस्तीमा तयार हुदै गरेको आजको छलफलमा सकुम्बासी बस्तीका बासिन्दा,र बस्ती विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरु गरि करिब ६० जना सहभागि हुनुहुन्छ ।
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
8:15 PM |
Posted in
Kachahari
|
Read More »