पुर्वाञ्चल सम्पर्क समाज रुपन्देही गठन
बुटवल, माघ १४-पुर्वाञ्चल क्षेत्रबाट रुपन्देही जिल्लामा आई बिभिन्न पेशा व्यबसायमा संलग्न व्यक्तिहरुको आज बुटवलमा आयोजित भेलाले पुर्वाञ्चल सम्पर्क समाज रुपन्देही गठन गरिएको छ ।
समाजको संयोजकमा खगेश्वर पौडेल निर्बिरोध चयन हुनुभएको छ । समितीको सदस्यहरुमा रामप्रसाद सापकोटा, कुमार तामाङ्, श्यामराज हमाल, गणेशबहादुर पौडेल, जयकुमार चौधरी र गोबिन्द दाहाल चुनिएका छन । भेलाले पााच सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ । समितीले भाईचारा र बन्धुत्वको भाईचाराको बिका तथा सामाजिक र मानवीय कार्य सञ्चालन गर्ने योजना बनाएको छ ।
Posted by Butwalonline
on 10:42 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response