Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम( कृषि- दुघ्द उत्पादन )
कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
छलफलमा हुनुहुन्छ:
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीकाप्रमुख - डा .लक्षमण ढकाल
लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख - संदीप राज प्रधान
र रुपन्देही दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष - तोयानारण पन्थ
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
Listen
