|

पश्चिमाञ्चल फाईनान्सले शेयरधनीहरुलाई बोनससेयर र लाभांस वितरण गर्ने

बिनोद परियार,बुटवल,पुस २० - पश्चिमाञ्चल फाईनान्सले  मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनससेयर र ६.३२ प्रतिशत लाभांस वितरण गर्ने निर्णयलाई नेपाल राष्ट्र बैकले स्वीकृत गरेको छ ।

कम्पनीको सञ्चालक समितिको निणर्यबाट कुल २६ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको थियो । वि.स.२०५१ सालमा स्थापना भएको फाईनान्सले स्थापनाकाल देखिनै प्रत्येक बर्ष आफ्ना शेयर धनीहरुलाई २० प्रतिशतका दरले लाभांस वितरण गर्दै आएको छ । फाईनान्सको कुल चूक्ता पूजी २० करोड रहेको कम्पनीले करिव २४ करोड चुक्ता मुनाफा गरेको छ ।

Posted by Butwalonline on 9:42 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल फाईनान्सले शेयरधनीहरुलाई बोनससेयर र लाभांस वितरण गर्ने"

Leave a reply