|

राधाकृष्ण युवा ल्कव बुटवल वार्षीक उत्षवको अवसरमा खुल्ला स्नुकर टुनामेन्ट

बुटवल,कार्तिक–१९-राधाकृष्ण युवा ल्कव बुटवलले आफ्नो वार्षीक उत्षवको अवसरमा गरेको खुल्ला स्नुकर टुनामेन्टको आज(आईतवार) भएको दोस्रो क्वाटर फाईनलमा उदिप राई, सुजन पुन, कुणाल श्रेष्ठ र हरि गुरुङ्ग विजयी भएका छन् । टुनामेन्टमा ४८ जना प्रतियोगीेहरुले सहभागीता जनाएको क्लवका अध्यक्ष यम वरालले बताउनु भएको छ । प्रतियोगिता बुटवल ८ सुन्दरनगरमा रहेको नाईस स्नुकर हाउसमा संचालन भैरहेको छ । आजको प्रतियोगितामा चार टिमले सहभागिता जनाएका थिए । भोलीको तेस्रो क्वाटर फाईलन टुनामेन्टमा चार टीमले प्रतिष्प्रर्धा गर्ने छन  ।

राधाकृष्ण युवा ल्कवले हरेक वर्ष वार्षीक उत्षवको अवसमा आयोजना गर्ने विभिन्न् कार्यक्रमहरु अन्र्तगत यो वर्ष पनि विभिन्न् कार्यक्रमहरु आयोजना गरेको छ । सोही अनुसार यो वषर् ल्कवले स्नुकर टुनामेन्ट,रक्तदान,सांस्कृतिक कार्यक्रम,हाउजि विङ्गो तम्वोला लगाएतका विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । ल्कवले कार्तिक २५ गते आफ्नो वार्षीक उत्षव मनाउन लागेको छ ।

Posted by Butwalonline on 11:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राधाकृष्ण युवा ल्कव बुटवल वार्षीक उत्षवको अवसरमा खुल्ला स्नुकर टुनामेन्ट"

Leave a reply