|

हिमालयन शेर्पा सफल पोखरा कपको क्वार्टरफाइनलमा

पोखरा, कात्तिक १७ – हिमालयन शेर्पा पोखरामा चलिरहेको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रानीपोखरी कर्नर टीम आरसिटीलाइ पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै हिमालयन शेर्पा अन्तिम आठमा पुगेको हो । निर्धारित ९० र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी शुटआउटमा गरिएको हो ।

Posted by Butwalonline on 6:23 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हिमालयन शेर्पा सफल पोखरा कपको क्वार्टरफाइनलमा"

Leave a reply