|

नया निर्बाचनका पक्षमा कांग्रसमा दुईमत छैन-उपसभापति पौडेल

बाबुराम गैरे ,, बुटबल ,असौज ३० नेपालि कांग्रसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेस भित्र नया निर्बाचनको पक्षमा कुनै मतभेद नरहेको दाबि गर्नुभएको छ । केहि संचारमाध्यमले नेतै पिच्छे फरक बिचार भनेर प्रचार गरेको आरोप लगाउदै नेता पौडेलले कांग्रेस भित्र नया निर्बाचनकै पक्षमा एकमत रहेको दाबि गर्नुभएको हो ।

नेपाल किसान संघले आज रुपन्देहिको मणिग्राममा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले त्यस्तो बताउनुभएको हो । नेपालि कांग्रसले अब जनताको समर्थन पाउने गरि महंगि र भ्रष्टाचार बिरोध गर्दै जनजिबिकाको पक्षमा आन्दोलन गर्ने तयारिमा रहेको समेत बहाले जानकारि दिनुभयो । कार्तिक २४ गते कांग्रसले काठमाण्डौमा बिसाल ऱ्यालिको आयोजना गरेको छ बहाले भन्नुभयो त्यसअघि पनि एमाले संग सहकार्य गरेर हामि दशै र तिहारको बिचमा पनि आन्दोलन गर्ने तयारिमा छौ । कांग्रसले १२ बुदे संझौता पछि कुनै पनि गल्ति नगरेको दाबि गर्दै बहाले बाबुराम सरकार असफल भैसकेको समेत दाबि गर्नुभयो ।


Posted by Butwalonline on 4:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नया निर्बाचनका पक्षमा कांग्रसमा दुईमत छैन-उपसभापति पौडेल"

Leave a reply