7:18 PM | Posted by Butwalonline

पाल्पा ,असार
२४ - गत बिहीबार त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले पुस्तकालयमा अवसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्नगरेको छ । क्याम्पस प्रमुख केशव शर्माको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेकोको प्रमुख आतिथ्यतामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा प्रस्तोता डाक्टर नेत्र न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।ऊक्त कार्यक्रममा सरोकारवाला, बुद्धिजीविहरु, प्राध्यापकहरुको उपस्थितिमा थियो। कार्यक्रममा सहभागी भएका २९ जना विभिन्न व्यक्तिहरुले क्याम्पसले गर्नु पर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्नमा ध्यान दिनुपर्ने, सरोकारवालाहरु संग सहकार्य गर्नु पर्ने जस्ता चिन्ता व्यक्त गर्नु भएको थियो।
कार्यक्रमका केही झलकहरु:(तस्वीर सौजन्य:राजेश्वर उदय,तानसेन)
सम्बन्धित शीर्षकहरु: Local News,
Photo Gallery

Posted by Butwalonline
on 7:18 PM. Filed under
Local News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response