|

बनिन दीपिका कार्की एसएलसी पि्रन्सेज २०१२

एसएलसी पि्रन्सेज २०१२ को ताज दीपिका कार्कीले जितेकी छिन् । शनिबार भएको फाइलन राउण्डमा ४१ जना प्रतिस्पर्धालाई पछि पार्दै १६ वर्षीय कार्कीले उपाधि जितेकी हुन् ।

काठमाडौं चक्रपथकी कार्कीले गुहेश्वरी उच्चमाविबाट एसएलसी दिएकी थिइन । उनले ताजसागै बार्सा कलेजमा ३ लाख बराबरको छात्रबृत्ति पाएकी छिन् भने ल्यापटप, मोबाइल पनि पाएकी छिन् ।

यस्तै वानेश्वरकी सम्पदा चापागाई फस्ट रनर अप भइन भने नारायणथानकी मेरिना लामा सेकेण्ड रनर अप भएकी छिन् । सम्पदा र मेरिनाले पनि बार्सा कलेजमा नै छात्रबृत्ति पाउने आयोजक सिजन मिडियाले जनाएको छ ।
साभार ऑनलाइन खबर 

Posted by Butwalonline on 8:13 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बनिन दीपिका कार्की एसएलसी पि्रन्सेज २०१२"

Leave a reply