|

पाल्पामा भएको बस दुर्घटनामा परि २ जनाको मृत्यु, ३१ घाईते


पाल्पा,बैशाख १९-पाल्पामा मंगलबार विहान भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । अन्य ३१ जना घाईते भएका छन् । पाल्पाबाट तम्घास जाँदै गरेको लु १ ख ३१३५ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन लामीडाँमा दुर्घटना भएको थियो । मृत्यु हुनेको पहिचान हुन सकेको छैन् ।
घाईते मध्ये १४ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेकेा छ । अन्यको स्थानिय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । घटना स्थालमा अहिले स्थानियबासी र प्रहरीको सहयोगमा उद्धार भईरहेको छ ।
 समाचार ओंनलाइन  खबर बाट 

Posted by Butwalonline on 6:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा भएको बस दुर्घटनामा परि २ जनाको मृत्यु, ३१ घाईते"

Leave a reply