सांगीतिक पाटोमा युएई देखी उदाउदै छिन गायिका रेखा घिमिरे
निमकान्त पाण्डे दुबई,वैशाख १७ -युएईमा हुने गरेका विभिन्न सास्कृतिक कार्यक्रमहरुमा आफनो गलाको जादु देखाउदै प्रवासको यस भुमिमा आफनो पहिचान बनाउन सफल भएकी गायीका रेखा घिमीरेसंग वार्तालाप गर्ने लालसाले उहाका जिवन र संगितीक क्षेत्रका विषयमा कुरा गर्न र बुझने मौका पाए ।
मोरंग जिल्लाको वनिगाऊमा जन्मिएकी घिमीरे पाच वर्षदेखी युएईको अपारेल ग्रुप अफ कम्पनीमा आर्थिक उपार्जन गरीरहेकी छिन् । जीवन भनेको सर्घष हो र सवैले जिवनमा सर्घष गर्नु नै पर्दछ । जिवनमा गरीने सर्घष र आफनो आत्मा विश्वासले नै मानिसलाई अग्रगति दिने कुरा गर्छिन । केहि समय अघि मात्र आफनो एकल एल्बम "खुशी"लिएर देखा परेकी छिन रेखा घिमीरे । सो एल्बममा संयोगान्त , वियोगान्त गित र गजल रहेको छ । नेपाली सांगितीक आकाशमा चर्चित हुने सम्भावना वोकेकी घिमीरेले युएईका पत्रकार एवं साहित्यकार जाकीर हुसेन, निमेष गिरी, शेष नारायण झा, दल वीरसिंह बराईली र बसन्त सापकोटाको रचनालाई स्वर दिएकी छिन । उक्त एल्बममा सोनाम तामागं , हरी लम्साल , बसन्त सापकोटा र उनी स्वंयले संगित भरेकी छिन् ।
अक्टोवर १० वाट बजारमा आएको "खुशि"को आउदो हप्ता एयटा गितको भिडियो रिलीज गरिने र बाकी गितहरुको पनि भिडियो तयार गरिने वताएकी छिन् । रिलिज हुन लागेको उक्त भिडियोमा सुनिल र सिम्पल खनालले अभिनय गरेको छन । युएईमा काम गर्न शिक्षित युवतिहरुका लागी राम्रो गन्तव्य हो भन्ने उनको बुझाई छ ।
प्रवासमा रहेका नेपालीहरु देशको धेरै माया गर्दछन् । युएईमा रहेका नेपाली दाजुभाईहरुले नेपाली चेलीलाई गर्ने व्यवहार नै दशकहरुवाट प्राप्त गरेकोमा उनिहरु प्रति कृतज्ञता प्रकट गरेकी छिन् । तर नेपालमा युरोप अमेरीका तिर तल्लो स्तरको परिश्रम गर्ने र खाडी राष्ट्रमा दक्ष काम गर्ने व्यति भए पनि नेपाल र नेपाल सरकारले खाडी राष्ट्रका नेपालीलाई तल्ले स्तरको व्यवहार प्रति दु:ख व्यत गरेकी थिईन । नेपालीका लागी युएई राम्रो रोजगारीको क्षेत्र रहेको उनको बुझाई छ । युएईमा नेपालबाट आएका कलाकारहरु संग एउटै मन्चमा कार्यक्रम गरिसकेकी घिमिरेले आफनो कला र गलाको उचित मुल्याकन गरिने कुरामा विश्वस्त थिईन् । मानविय स्वभाव नै हो जोसंग उठबस हुन्छ । मनका कुराहरु मिल्छन र एक आपसको आत्मा सम्मान रहन्छ उसैसंग प्रेम हुन्छ । जे होस गायिका रेखा घिमिरेका फ्यानहरुले उनको आवाजको तिर्खा "खुशि”एल्वमबाट पुरा गर्ने विश्वास गर्न सकिन्छ । घिमिरेको दर्शकहरुले आफनो कला र गलाले मन्त्रमुग्ध भएको खण्डमा प्राप्तहुने खुशिनै आफनो खुशिको क्षण हुने बताईन् ।