|

जनमोर्चाको बागमती अंचल बन्दका कारण राजधानीको जनजीवन प्रभावित

काठमाडौ, चैत्र २७ - संघीयताको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा नेपालले आव्हान गरेको बागमती अंचल बन्दका कारण सोमबार राजधानीको जनजीवनमा प्रभाव परेको छ । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा सर्वसाधारण,कर्मचारी, विद्यार्थी सबै पैदलै हिडेर गन्तव्य तर्फ जानु परेको छ । सडकमा छिटफुट मोटरसाइकल र केही निजी सवारी साधन मात्र  चलेको देखिएको छ ।
स्रोत:कान्तिपुर दैनिक 

Posted by Butwalonline on 5:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनमोर्चाको बागमती अंचल बन्दका कारण राजधानीको जनजीवन प्रभावित"

Leave a reply