|

प्रचण्ड आज नेपालगञ्ज आउदै


रमेश बम ,कोहलपुर चैत्र १८- एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नेपालगंञ्ज आउदै छन । बााकेको चिसापानिमा आज हुन गैरहेको थारुवान प्रदेश स्तरीय कार्यक्रर्ता लाई प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड बााके आउन लागेको थारु राष्टिय मुक्ती मोर्चाका केन्द्रीय सचिवालय सदस्य दुर्गा बहादुर थारु कबिरले जानकारी दिएका छन । प्रशिक्षणमा कपिलबस्तु देखि कञ्न्चपुर सम्मका भण्डै ७ सय कार्यक्रर्ताको कार्यक्रममा सहभागिता रहने समेत उनले जानकारी दिएका छन । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड , माओबादि स्थाई समिती सदस्य देब गुरुङ्ग र अर्का स्थाई समिती सदस्य लिलामणी पोख्रेलले प्रशिक्षण दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Posted by Butwalonline on 7:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रचण्ड आज नेपालगञ्ज आउदै"

Leave a reply