10:09 PM | Posted by Butwalonline
बिद्याकी देवि सरस्वतीको पुजाको रुपमा मनाउदै आएको श्रीपञ्चमीको दिन नेपालगन्जमा पनि विद्यालय तथा सरस्वती मन्दिरहरुमा निकै भिड लाग्यो । नेपालगन्जको बुलबुलीया स्थित प्रशिद्ध सरस्वती मन्दिरमा श्रीपञ्चमीका दिन निकै भिड लागेको थियो ।
 |
| नेपालगन्जको बुलबुलीया स्थित सरस्वती मन्दिरमा सरस्वतीको मुर्तिमा पुजा गर्दै बिद्यार्थीहरु । तस्बिर : हेमराज भट्ट/नेपालगन्ज/बुटवल अनलाईन |
 |
| पुजा गरिसकेपछि मन्दिरको भित्तामा नाम लेख्दै एक दर्शालु । आफ्नो मन पर्ने तथा नजिकको मान्छेको स्वास्थ्य लाभको कामना गर्दै तथा लामो आयुको कामना गर्दै यसरी नाम लेखिन्छ । तस्बिर : हेमराज भट्ट/नेपालगन्ज/बुटवल अनलाईन |
 |
| सरस्वती मन्दिरमा सरस्वतीको मुर्तिमा पुजा गर्दै बिद्यार्थीहरु । तस्बिर : हेमराज भट्ट/नेपालगन्ज/बुटवल अनलाईन |
 |
| मन्दिर परिसरमा लागेको दर्सालुहरुको भिड । तस्बिर : हेमराज भट्ट/नेपालगन्ज/बुटवल अनलाईन |
सम्बन्धित शीर्षकहरु: Photo Gallery

Posted by Butwalonline
on 10:09 PM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response