|

जिप दुर्घटना२ जनाको मृत्‍यु


रिडी,मंसिर२५। केही बेर अघी रिडीको पुलक्याम्प नजिक जिप दुर्घटना ग्रस्त भएको छ्। बुटवल बाट बाग्लुङको हटिया तर्फ जादै गरेको ध १ ज १९१ नम्बरको जिप सडक बाट करीब २० मिटर तल कालीगन्डकीमा दुर्घटना ग्रस्तहुँदा २ जनाको मृत्‍यु भएको छ भने १० जना गम्भिर घाइते भएका छन। अहिले केही घाइतेहरुको रुरु प्राथमिक श्वासथ केन्द्र,रिडीमा उपचार भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेका ७ जना लाइ उपचारका लागि पाल्पा तान्सेन तर्फ लागिदै छ्। त्यस्तै मृतकहरुको सनाखत हुन सकेको छैन,म्रित्यु हुनेमा अन्दाजी १ बर्षका बालक र अन्दाजी ४० बर्षका एक पुरुष रहेका छन।
दुर्घटना स्थलको तस्बिर
Source: Ruru Network

Posted by Journalist Mukti on 12:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटना२ जनाको मृत्‍यु"

Leave a reply