विजयोत्सव मनाउँदै लिबियाली युवतीहरु
लिबियाली सत्ताच्यूत शासक मुअम्मर गद्दाफीको मृत्यु भएको खबरपछि त्रिपोलीमा राष्ट्रिय झण्डा लिएर विजयोत्सव मनाउँदै लिबियाली युवतीहरु । गृहनगर सिर्तबाट राष्ट्रिय संक्रमणकालीन परिषद् (एनटीसी)का लडाकुहरुले नियन्त्रणमा लिएका उनको बिहीबार नै मृत्यु भयो ।
फोटो: एएफपी
लिबियाली सत्ताच्यूत शासक मुअम्मर गद्दाफीलाई गृहनगर सिर्तबाट नियन्त्रणमा लिंदै राष्ट्रिय संक्रमणकालीन परिषद् (एनटीसी)का लडाकुहरु । उनको बिहीबार नै निधन भयो ।
फोटो: एएफपी
फोटो: एएफपी
लिबियाली सत्ताच्यूत शासक मुअम्मर गद्दाफीलाई गृहनगर सिर्तबाट नियन्त्रणमा लिंदै राष्ट्रिय संक्रमणकालीन परिषद् (एनटीसी)का लडाकुहरु । उनको बिहीबार नै निधन भयो ।
फोटो: एएफपी


