|

मायोज चाउचाउ कारखानामा भीषण आगलागी

मधुसुदन गुरागाइँ, बनेपा, असार २७- मायोज चाउचाउ बनाउने बनेपा, उग्रतारा जनगालस्थित हिमालयन स्न्याक्स एन्ड नुडल्सको स्टोरमा भीषण आगलागी भइरहेको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाले  प्रयास गरिरहेका भए पनि अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। मजदुरहरु खाना खान गएको बेला स्टोर रुममा आगलागी भएकोले तत्काल थाहा हुन नसकेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
Source:nagariknews

Posted by Butwalonline on 1:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मायोज चाउचाउ कारखानामा भीषण आगलागी"

Leave a reply