आहा क्या राम्रो चैते धानबाली
नवलपरासीको चोरमारा स्थित पुर्व–पश्चिम राजमार्गको पुल मुनि गरिएको चैते धानबाली । खोला वरिपरि पानीको श्रोत भएकोले स्थानीयबासीले चैतेधान पुलमुनी खेती गर्दै आएका छन् ।फोटो: बेचु गौड/ईकान्तिपुर

2013 Butwalonline. All Rights Reserved. Designed by :-Sangam Saru . E-mail:- dkssyam@gmail.com