|

र्बैंकिङ संस्थाहरुको गुणात्मक बृद्धि हुनुपर्ने : गभर्नर खत्तिवडा

सीता भण्डारी,गुल्मी,४ - फागुन,नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवाराज खतिवडाले वर्तमान अवस्थामा वैंकिङ्ग संस्थाहरु धेरै हुने र कारोवार सानो हुादा लागत वढ्ने र जनातालाई सर्वसुलभ रुपमा पुाजि उपलव्ध गराउन नसक्ने अवस्थाको अन्त्य गर्न र जनातालाई वढी सेवा दिनका लागि नेपाल राष्ट्र बैंकले मर्जर निती अघि सारेको वताउनु भएको छ ।

आज विहान साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको एकिकृत कारोवारको समुद्घाटन गर्दै उहााले यस्तो वताउनु भएको हो । उहााले वित्तिय प्रणाली भित्र अपराधिक क्रियाकलापहरु अगाडि नवढोस् भनेर शुसानका कुरालाई अघि सारेको समेत वताउनु भयो । गर्भनर खतिवडाले कृषिमा क्षेत्र लागानि गर्नु पर्नेमा जोड दिादै अरु क्षेत्रमा भन्दा व्यवसायीक कृषि क्षेत्रमा कम व्याजदरमा लागानि गर्न वैंकहरुलाई सुझाव समेत दिनु भएको छ।
पहिलो पटक गुल्मी आई पुग्नु भएका गर्भरनरलाई स्थानीयवासीले भव्य रुपमा स्वागत गर्दै ग्रामिण क्षेत्रको विकास निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।

Posted by Butwalonline on 9:35 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "र्बैंकिङ संस्थाहरुको गुणात्मक बृद्धि हुनुपर्ने : गभर्नर खत्तिवडा"

Leave a reply