मोटरसाइकल ठोक्कीदा ३ घाइते
सीता भण्डारी,गुल्मी, १३ फागुन,गुल्मीको बिरवासमा मोटरसाइकल एकआपसमा ठोक्कीदा ३ जना गभिर घाइते भएको छन ।भेडुवाबाट बिरवास तर्फ आउदै गरेको लु ५ प ११५० नवरको मोटरसाइकल र बिपरीत दिशा तर्फ जादै गरेको लु १ प ८४९७ नवरको मोटरसााइकल एक आपसमा बिरवास बजारको स्कुल नजिकै दुर्घटना हुदा ३ जना गभिर घाइतो भएको हुन । घाइतो हुनेहरुमा बिरवास ९ का बर्ष ४५ का यम ब रजाली,सोही गाविस बडा न ९ का बर्ष ५६का केशवराज न्याौपाने, बाड न ८ का बर्ष ४२ का खुम बहादुर पल्ली रहनुभएको छ । घाइतेहरुको टाउको र खुट्टामा गभिर चोट लागेको बताइएको छ । घाइतेहरुलाइ पाल्पा स्थीत मिसन अस्पतालमा रिफर गरिएको स्थानीय न्युटन बरालीले जानकारी दिनुभएको छ ।