|

इराकमा बिस्फोट हुदा ४२ को मृत्यु

इराक,माघ १२ - इराकको उत्तरी क्षेत्रस्थित एक शिया मस्जिदमा भएको आत्मघाती बम बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । बिस्फोटमा परि अन्य ७५ जना घाइते भएका छन् । इराकको राजधानी बग्दादबाट करिव एक सय ७५ किलोमिटरको दुरीमा रहेको मस्जिदमा बिस्फोट भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । गत ६ महिनायता इराकका बिभिन्न ठाँउमा भएको बिस्फोट मध्ये यो सबैभन्दा शक्तिशाली बिस्फोट भएको अधिकारीहरुले बताएका छन् ।

Posted by Butwalonline on 6:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इराकमा बिस्फोट हुदा ४२ को मृत्यु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु