7:16 AM | Posted by Butwalonline
 |
पाल्पा, स्याङजा र तनहुको संगमस्थाल केलादीघाटमा हरिबोधनी एकादशीको
अवसरमा कालीगण्डकीमा स्नान गरी फर्कादै गरेका तिर्थयात्रीहरु । यहाँ हरेक
बर्ष हजारौं तिर्थयात्रीहरु कालीगण्कीको पानीमा स्नन गरे पवित्रा तथा
पुण्यलाभ हुने विश्वास छ ।
तस्वीर :कान्छा प्रेम |
सम्बन्धित शीर्षकहरु: Photo Gallery

Posted by Butwalonline
on 7:16 AM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response