रञ्जन स्मृति फूटवलको आजको खेलमा एनफा एकेडेमि बुटवल बिजयी
बुटवल कार्तिक १८ । बुटवलको फिफा टेक्निकल सेन्टरमा जारि रञ्जन स्मृति नकआउट फूटवल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा एनफा एकेडेमि बुटवल बिजयी भएको छ ।
एन्फाले क्रिश्चियन युथ क्लव बुटवललाई ५—१ कोफराकिलो गोल अन्तरले पराजित ग¥यो । एन्फाका लागि बिमल घर्तीले ३ र शिब सुबेदीले २ गोल गरे । घर्तिले खेलको ५ औं ,६० औं र ८० औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । भने सुबेदीले १६ र ३८ औंं मिनेटमा गोल गरेका थिए ।उता क्रिश्चियनका लागि खेलको ६३ औं मिनेटमा गोबिन्द गुरुङले एक मात्र सान्त्वना गोल गरे ।
उक्त खेलको म्यान अफ दि म्याचको पुरस्कार क्रिश्च्यिनका गोबिन्द गुरुङले हात पारे । म्यान अफ दि म्याचको पुरस्कार एक समारोहका बिच पत्रकार लक्ष्मण पोखरेलले प्रदान गरे । प्रतियोगिता अन्र्तगत आइतवार नेगोसिडा बुटवल र न्यु बुद्ध क्लब टिकुलीगढका बीच हुने एनफाका धनश्याम श्रेष्ठले जानकारी दिए ।