मनाङ्ग मर्स्याङ्दी क्लब सफल पोखरा कप फुटबलको सेमिफाइनलमा
पोखरा, कात्तिक १८ - मनाङ्ग मर्स्याङ्दी क्लब सफल पोखरा कप फुटबलको सेमिफाइनलमा पहिलो क्वार्टरफाईनलमा शनिवार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
समुह चरणमा फ्रेन्डस् क्लबलाई हराउँदा उत्कृष्ट प्रदर्शन गरेको एपिएफले मनाङ्ग विरुद्ध खासै प्रतियोगितामा आइतवार हुने खेलमा न्युरोड टिम एनआरटी र भुटानको ड्रुकपोल फुटबल क्लव भिड्ने छन् ।
समुह चरणमा फ्रेन्डस् क्लबलाई हराउँदा उत्कृष्ट प्रदर्शन गरेको एपिएफले मनाङ्ग विरुद्ध खासै प्रतियोगितामा आइतवार हुने खेलमा न्युरोड टिम एनआरटी र भुटानको ड्रुकपोल फुटबल क्लव भिड्ने छन् ।
