नागरिकता र पासपोर्टका लागि प्रशासनमा भिड
गुल्मी,कार्तिक १६ - दशै पर्व सकिए लगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चााप निकै वढेको छ । दशंै र तिहारको अवशरमा मानिसहरुको जिल्लामा आवागमन वाक्लो हुने र त्यही अवसर छोपेर नागरिता वनाउने र राहदानीका लागि सेवाग्राहीहरुको चााप वढेको हो । प्रशासन कार्यालयमा नागरिता वनाउन र राहदानीका लागि मानिसहरु दिनभर लाईनमा वसेका छन् ।
सेवाग्राहीको चााप वढेपछि कार्यालयको जनशक्तीले काम गर्न नभ्याएपछि जिल्ला हुलाक कार्यालयवाट २ र जिल्ला विकास समितिको कार्यालयवाट १ जना थप जनशक्ति मगाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वताउनुभयो । हिजो मात्र ६५ भन्दा वढी नागरिता वितरण गरिएको उहााले वताउनुभयो । कतिपय सेवाग्राहीहरु भने नागरिकता लिनको लागि दिनभरीको वाटो धाएर सदरमुकाममा आए पनि मानिसहरुको वढ्दो चाापका कारण थप केही दिन पालो पर्खन वाध्य वनेका छन् ।