नेपाल आदिवासी जनजाति महासंघ करहिया समन्वय परिषद्को प्रथम अधिवेशन सम्पन्न
बुटवल, १८ कात्तिक । नेपाल आदिवासी जनजाति महासंघ करहिया समन्वय परिषद्को प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अधिवेशनले शेरबहादुर गुरुङ अध्यक्ष रहेको नया“ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खड्कबहादुर पुन, लिला राना र खेमानसिंह गुरुङ, सचिवमा यमबहादुर थापा, सहसचिवमा रेनु चौधरी,कोषाध्यक्षमा डम्मरसिंह गुरुङ, सह कोषाध्यक्षमा आश बहादुर गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा बुद्धबहादुर रोका, विष्णु मगर, शेरबहादुर ढेंगा, अरना राना, गिता ढेगा, सरिता चौधरी,पुर्णबहादुर गुरुङ रहेका छन् । त्यस्तै खेमेन्द्र राना,खगिश्वर खासु, बुद्धी बहादुर गुरुङ, लोकनेश ढेगा, शन्तराम चौधरीलाई सल्लाहाकारमा चयन गरेको छ ।
परिषद्का अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष लिला बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शन्तराम चौधरी, यमबहादुर थापा, शेरबहादुर ढेगा, बुद्धी बहादुर गुरुङ लगाएतले धारणा राखेका थिए ।