अन्तर लायन्स क्लब सेभेन ए साईड फुटबवल प्रतियोगिता असोज २५ देखि
उत्तम पण्डित्,२२ असोज,पोखरा-यहि असोज २५ गते देखि पोखरामा हुने अन्तरलायन्स सेभेन ए साईड फुटवल प्रतियोगितामा कास्की लगायतका जिल्लाहरुबाट २० भन्दा बढि क्लबहरुले सहभागिता जनाउने भएका छन् ।लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले लायन्स क्लब अफ पोखरा पिस सिटिले नेपालमै पहिलो पटक पोखरामा आयोजना गरेको सो प्रतियोगितामा सहभागि हुन क्लबहरुले सम्पर्क जारी राखेकाले सङ्ख्या अझै बढ्ने क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई २५ हजार ५ सय ५५ रुपयाा नगद,ट्रफि,मेडल प्राप्त गर्ने छन् । त्यसैगरी उप विजेता टोलीले १५ हजार ५ सय ५५ रुपयाा नगदको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सर्वाधिक गोप रक्षकलाई नगद २ हजार,उत्कृष्ट खेलाडीलाई २ हजार र अनुशासन टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता प्रचार प्रसार उप समितिले जनाएको छ ।
प्रतियोगितामा लायन्स क्लब अफ पोखरा पिस चौतारी,लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी, लायन्स क्लब अफ पोखरा युनाईटेड चौतारी, लायन्स क्लब अफ पोखरा सेन्ट्रल, लायन्स क्लब अफ हेम्जा, लायन्स क्लब अफ पोखरा अन्नपुर्णले सहभागिता जनाउादै छन् ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटि, लायन्स क्लब अफ पोखरा सृजना चौतारी, लायन्स क्लब अफ पोखरा मुनाल, लायन्स क्लब अफ पोखरा भैरब, लायन्स क्लब अफ पोखरा चौतारी, लायन्स क्लब अफ पोखरा आागन, लायन्स क्लब अफ पोखरा हिमालयन, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे, लायन्स क्लब अफ पोखरा पिएन क्याम्पसले प्रतियोगितामा सहभागिता जनाउने क्लबले जनाएको छ ।त्यसैगरी लायन्स क्लब अफ पोखरा चौतारी विन्दवासीनी, लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्याली, लायन्स क्लब अफ पोखरा सुन्दर नगरी, लायन्स क्लब अफ पोखरा ग्लोवल लेक सीटी, लायन्स क्लब अफ पंचासे चौतारी पनि उपधीकोलागि मैदान उत्रदैछन् ।
पोखराको फेवाताल नजिकै रहेको बाराहि डुङ्गाघाट खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन असोज २५ गते विहान समाजसेवी एवं सिएनएन हिरो बर्ष २०१२ को लागि उत्कृष्ट १० मा पर्न सफल सुश्री पुस्पा बस्नेतले गर्दे हुनुहुन्छ ।
सो प्रतियोगिताको अफिसियल पानीमा सोल्टी ड्रीङ्कीङ् वाटर रहेको छ भने म्याजीक मुमेन्ट,रोलिङ् रिभर डिस्टीलर प्रा.लि, एट पिएम पिर्मिएम हुईस्की लगायतका सस्थाहरुले सहयोग गरेका छन् ।
प्रतियोगिताकोबारे जानकारी गराउन भोली दिउासो २ बजे पोखराको सभागृहमा रहेको डेनिज क्याफेमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
उत्तम पण्डित्
संयोजक : प्रचार प्रसार उप–समिति
लायन्स क्लब अफ पोखरा पिस सिटि
९८४६१७८५८१