क्रिकेट खेल विकासको लागि करहिया क्रिकेट क्लव रुपन्देही गठन
बुटवल, १४ कात्तिक । क्रिकेट खेलको विकासको लागि करहिया क्रिकेट क्लव रुपन्देही गठन गरिएको छ । करहिया गाविस स्तरीय भेलाले कमल कडेल अध्यक्ष रहेको क्रिकेट क्लव गठन गरेको हो ।
जसको उपाध्यक्षमा ध्रुव न्यौपाने, सचिवमा राजकुमार गुरुङ, कोषाध्यक्षमा गमबहादुर गुरुङ, सदस्यहरुमा तारा पाठक, पदम चौधरी, कृष्ण मल्ल, सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
भेलाले लोकनेश थापा, थगेश्वर पुन, इन्द्र पाण्डेलाई सल्लाहकारमा चयन गरेको छ ।भेलामा क्रिकेट क्लवका राष्ट्रिय प्रशिक्षक शंकर राना, रुपन्देही क्रिकेट संघका सदस्य लोकनेश थापा लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।