मधेश समाजबादिको कार्यकर्ता प्रशिक्षण सम्पन्न
बाबुराम गैरे ,कार्तिक १४, बुटबल - राष्टिय मधेस समाजबादि पा्िर्टकोअन्चल स्तरिय काय्र्रक्रता प्रसिक्षण तथासुभकामना आदान प्रदान कार्यक्रम भैरहबाको उधोगपुरिमा आज सम्पन्न भएको छ । पार्टिका जिल्ला संयोजक चिनगुद धरिकारको सभापतित्ब र ओम प्रकाश यादबको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय महिला सदश्य रुपा मल्ल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
