सयपत्रि युबाक्लब बुटबलद्धारा सांस्कृतिक कार्यक्रमको आयोजना
भरत अधिकारि , बुटबल,कार्तिक १२ - सयपत्रि युबा क्लब बुटबलले आज बुटबलमा बृहत सास्कृतिक कार्यक्रको आयोजना गरेको छ । बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको सो क्लबले हिन्दुहरुको महान चार्ड बडा दशैको अबसरमा सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
बिभिन्न समयमा क्लबलाई सहयोग गर्ने सुक्कानगर निबासि ल्याप्टिनेन एक बहादुर रानाको प्रमुख आतिथ्यता रहने कार्यक्रम मानब ज्ञान उच्चमाबि रामनगरमा साझ ६ बजेबाट शुरु हुने क्लबले जनाएको छ । स्थानिय कालाकारहरुको बिषेश प्रस्तुति रहने कार्यक्रममा सहभागि हुन आयोजकले सबैलाई अनुरोध गरेका छन ।
