|

न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचर)

न्युयोर्क, गांउबाट शहरमा आएको युवतीको भुमीकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् । टेलिभिजन कार्यक्रम पवनकली शोमा गांउले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा ब्यस्त रहेकी हुन् । अध्यनका लागि बिगत केहि महिना देखि न्युयोर्कमा रहेकी माम्पीले फेशन सम्बन्धी कार्यक्रममा भाग लिनुका साथै अमेरिकामा रहेका साउथ एशिएन सन्चार माध्यमा आफ्नो करियर अगाडि बढाउने योजना रहेको सुनाईन् ।

कानुन क्षेत्रमा अध्ययन गर्दै गरेकी माम्पीले अप्रील महिनामा मात्र दुईवटा फेशन शोमा क्याटवाक गरेकी छन् । न्युयोर्कको फेशन शोको बारेमा आफ्नो अनुभब सुनाउंदै माम्पीले भनिन् “ नेपालमा रंहदा होस् या बिदेशमा जंहा रहेर पनि आफ्नो लक्ष्य पुरा गर्ने यात्रामा लाग्ने छु ।”
हेरौ केही  फोटो क्लिपहरु:

Posted by Butwalonline on 7:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचर)"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु