|

बिपि प्रतिष्ठान जिल्ला समिति रुपन्देहिको पुनर्गठन

बाबुराम गैरे,कार्तिक १५, बुटबल । बीपी चिन्तन प्रतिष्ठान जिल्ला समिति रुपन्देहिको पुनर्गठन भएको छ । पुर्नगठित समितिको अध्यक्षमा रोमणि प्रशाद पाठक उपाध्यक्षमा प्रकाश चन्द्र ढकाल, सचिबमा गंगा शाहि, सहसचिबमा मुखि लाल चौधारि , कोषध्यक्षमा मधु प्रकाश ज्ञबालि रहनुभएको छ ।

 त्यस्तै सदश्यहरुमा शालिकराम बञ्जाडे, कृष्ण प्रशाद पौडेल, अष्ट भुजा पाठक, हरि लम्साल, रबिन्द्र सिंह राना, हरि ध्बज मल्ल, युबराज गिरी, गोपाल श्रेष्ठ, मोहन राज शर्मा, रमा अर्याल, बिष्णु बाग्ले, केशर मणि अर्याल, डा बाबुराम ज्ञबालि, डा दामोदर ढकाल, खिमानन्द भट्टराई, हरिश ढकाल, जमुन ढकाल र राम कृष्ण बिक रहनुभएको बताईएको छ ।

Posted by Butwalonline on 5:54 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिपि प्रतिष्ठान जिल्ला समिति रुपन्देहिको पुनर्गठन "

Leave a reply