बिश्ब हिन्दु महासंघको बैठक आज बुटबलमा सम्पन्न
बाबुराम गैरे ,कार्तिक १५, बुटबल । बिश्ब हिन्दु महासंघ रुपन्देहि, नबजाग्रिति बहुउद्धेशिय समसमाजिक भबन ट्रष्ट, शिद्धबाबा दुर्गा भबानि शिब कुमारि सैजु बृद्धाश्रम र नब जागृति पुस्तकालयको संयुक्त बैठक आज बुटबलमा सम्पन्न भएको छ । गणेशमान सैजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्थानिय बिकाश अधिकारि नारायण प्रशाद ज्ञबालिले बिश्ब हिन्दु महासंघको परिसरमा डिप बोरिङको उद्घाटन गर्नुका साथै ज्ञान ज्योति त्रैमासिक पत्रिकाको बिमोचन गर्नुभएको थियो ।
कार्यक्रममा नब आगन्तुक जिल्ला प्रहरि कार्यलय रुपन्देहिका प्रहरि उपरिक्षक हरि बहादुर पाल र पश्चिम क्षेत्रिय ट्राफिक प्रहरि कार्यलयका प्रहरि उपरिक्षक बिभूति राज पाण्डेलाई स्बगत गरिएको बताईएको छ ।
कार्यक्रममा नब आगन्तुक जिल्ला प्रहरि कार्यलय रुपन्देहिका प्रहरि उपरिक्षक हरि बहादुर पाल र पश्चिम क्षेत्रिय ट्राफिक प्रहरि कार्यलयका प्रहरि उपरिक्षक बिभूति राज पाण्डेलाई स्बगत गरिएको बताईएको छ ।
