एक्सीस कलेज बुटवलद्वारा बिद्यार्थीलाई अनुशिक्षण
बुटवल,असोज १४ एक्सीस कलेज बुटवलले बैंक तथा बिमा कम्पनीको वर्तमान अवस्था र चुनौतीसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले तीन सेक्सनका करिव १ सय ५० विद्यार्थीहरुलाई बैंक तथा बिमा कम्पनी सम्बन्धी जानकार गराउन यस प्रकारको सेमीनार गरिएको प्रबन्ध निर्देशक कृष्णप्रसाद पोखरेले बताउनुभयो । कार्यक्रममा बैंक सम्बन्धी प्रशिक्षण एकता विकास बैंकका प्रबन्धक ध्रुव पौडेल तथा बिमा र इन्सोरेन्स सम्बन्धी प्रशिक्षण प्राइम लाईफ इन्सोरेन्सका बुटवल प्रमुख किशोर पौडेलले दिनुभएको कलेजका प्राचार्य रामप्रसाद अर्यालले जानकारी दिनुभयो । बीबीए(बीआई)सम्बन्धी पढाई हुने सो कलेजले यस प्रकारका तालिम निरन्तर हुने प्रबन्ध निर्देशक पोखरेलले बताउनुभया
Posted by Butwalonline
on 6:01 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response