|

बेचियो सुष्माको जवानी १० लाखमा


चलचित्र ‘विन्दास’मा नायिका सुष्मा कार्कीले खुलेरै अंगप्रदर्शन गरेकी छिन् । चलचित्रको लागि तयार पारिएको पोष्टरमा पनि नायिका कार्कीको जवानी छचल्किएको छ । भदौ ८ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्र विन्दासको भि.सि.डि राईट्स महङ्गो मुल्यमा विक्री भएको खवर आएको छ ।

यो चलचित्रको भि.सि.डिलाई वुढासुब्बा म्युजिकले किनेको छ । वुढासुब्बा म्युजिकले चलचित्रको भि.सि.डि १० लाखमा किनेको निर्देशक राजु गिरीले वताए ।

खासै चल्तिका कलाकार नभए पनि यो सिनेमाको भि.सि.डि १० लाखमा विक्री हुनुलाई आश्चर्य नै मान्नु पर्छ । सुष्मा कार्कीले दिएको हट सिन, चलचित्रभित्र समावेश प्रस्तत सेक्स केन्दि्रत दृश्यका कारणले पनि सिनेमाको भि.सि.डि महंगोमाबिक्री भएको हुनुपर्छ ।

साभार ऑनलाइन खबर

Posted by Butwalonline on 7:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेचियो सुष्माको जवानी १० लाखमा"

Leave a reply