युएईमा शिखर पुरुष गिरिजा प्रशाद कोइरालाको ८९औ जन्म जयन्ती मनाइयो
नेपाली जनसम्पर्क समिति युएईले मिति २०१२ जुन २९ तारिखका दिन सिखर पुरुष गिरिजा प्रशाद कोइरालाको ८९औ जन्म जयन्ती अबुधाबिको प्यालेस सिटी रेस्टुरेन्ट मा केन्द्रिय सभापति श्री चित्र बहादुर केसिको सभापतित्वमा सम्पन्न गरेको छ|उक्त समारोहको प्रमुख अतिथीमा नेपाली राजदुताबास युएईका उपनियोग प्रमुख दिपक अधिकारी हुनुहुन्थ्यो |कार्यक्रम शहिद प्रति एक मिनट मौन धाराण् गरी सुरु गरिएको थियो र सभापति,प्रमुख अतिथी लगायत अन्य अतिथी हरुले स्व गिरिजा बाबुको तस्बिरमा माल्यप्रण गर्नु भएको थियो |महामन्त्री मिन रानाभाट बाट स्वागत मन्तब्य सुरु गरिएको थियो भने अन्य बक्ताहरुमा समितिका उपसभापती भुवानी तिमील्सिना,केन्द्रिय सदस्य तथा आईसिसी मेम्बर बिमल तामाङ,एन आर एन युएईका उपाध्यक्ष बिकास अधिकारी दुबइ क्षेत्रिय समितिका सचिब गोपाल कंडेल ले स्व गिरिजा बाबुको बारेमा चर्चा गर्नु भएको थियो |प्रमुख अतिथी उपनियोग प्रमुख दिपक अधिकारिले गिरिजा बाबुको ब्यक्तित्व र उहा सँग आफुले गरेको काम कारबाहीको बारेमा मुक्त कन्ठले प्रसम्सा गर्नुको साथै अहिले नेपालमा उहाको अभाब खड्केको र उहा कुनै पार्टी बिशेषको नेता मात्र नभएर देशको नै अबिभाबक हुनु भएको थियो भन्दै आज सम्योगle उहाको जन्म दिवस मनाउन पाउदा निकै खुशी भएको भनेर भन्नु भएको थियो |
सो कार्यक्रममा केन्द्रिय सभापति चित्र बहादुर केसिले सगठनको बारेमा र नेपालको समसामायिक बिषय बस्तुको बारेमा चर्चा गर्नु भएको थियो र अहिलेको समस्याको समाधान नेपाली कांग्रेसले मात्र गर्न सक्छ भनेर ठोकुवा गर्नु भयो |सो समारोहमा समितिका उपसभापति खेमराज बस्नेत,क्षत्रिय सभापति अबुधाबी क्रिशन गौतम,सार्जाह क्षेत्रिय सभापति बिष्णु थापा लगायत सम्पूर्ण समितिका पदाधिकारी लगायत सदस्यहरुको उल्लखेनिय सहभागीता रहेको थियो |कार्यक्रम सन्चालन सहमहामन्त्री चन्द्र सारु मगरले गर्नु भएको थियो | समितिले यो कार्यक्रम केन्द्रिय समितिको निर्देशन अनुसार स्व गिरिजा बाबुको जन्म दिन मनाएको जानकारी सभापति केसिले दिनु भयो |