कविता :नया संविधान र सरकार
संविधान
आशमा छ
जनता को
गासमा छ ।
हिसाब ले
चार वित्यो
सभासद
वेहोसमा ।।
नाटक छ
जताततै
विचारको
मञ्चनमा ।।
आर्शीवाद
भ्रमणको
हवाईमा
अनयासै ।।
दम्भमुत
व्यवहार
नौड्ढकिमा
सरकार ।।
(चार अक्षर पाउ भएको सती छन्द)
अर्जुन पाण्डे ,तुलसीपुर दाङ