नेपाली जनप्रगतिशील मञ्च कतारको सनैया भेगको प्रशिक्षण सम्पन्न
दोहा/ कतार, २३ अप्रिल, २०१२-नेपाली जनप्रगतिशील मञ्च कतारले यही शुक्रवार सनैया स्थित न्यु माउन्टेन रेस्टुरेन्टको सभाहलमा एक बृहत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय सचिवालय सदस्य गणेश भण्डारीको सञ्चालन तथा सनैया भेगीय इन्चार्ज मान बहादुर पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार संयोजक होमनाथ शर्मा रहेका थिए भने अन्य अतिथिहरुमा सल्लाहकार रकमध्वज र्राई, केन्द्रिय सह कोषाध्यक्ष वावुराम गैरे, मधेस बिभाग प्रमुख जिवछ महतो तथा यातायात बिभागका सचिव राजन रिमाल रहेका थिए ।
देश र जनताका निम्ति प्राणोर्त्र्सग गर्नु हुने महान् शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण वाट सुरु भएको उक्त कार्यक्रमलाई केन्द्रिय सदस्य दिल भट्टर्राईले स्वागत मन्तव्य मार्फ स्वागत गरेका थिए भने ध्रुव रानाभाटले मीठो स्वागत गित मार्फ सम्पर्ूण्ा उपस्थीति महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । प्रमुख अतिथिको आशनवाट बोल्दै सल्लाहकार संयोजक होमनाथ शर्माले जनयुद्धको उपलव्धीलाई संस्थागत गर्दै जनमुखी संबिधान निर्माणका निम्ति एनेकपा माओवादी पार्टर्ीीसैसंग सम्झौता नगरी एक ढिक्का भएर अगाडी बढोस् र यसका लागि प्रवासवाट दवाव दिनु पर्ने बताउनु भयो । एनेकपा माओवादी नव एमाले बन्ने हो कि - भन्ने चिन्ता आम जनसमुदायमा रहेको र जनयुद्धमा जनता संग गरिएको वाचाहरु पुरा गर्न शहिदहरुले बगाएको रगत, घाइते तथा बेपत्ता पारिएका हजारौं योद्धाहरुको सपना साकार पार्न अन्तिम सम्म लडिरहनुको अर्को बिकल्प नभएको बताउनु भयो ।
बैदेशिक रोजगारीका क्षेत्रमा भएका ठगी दलालीका बिरुद्धमा संगठनले चाल्नु पर्ने भुमिका प्रभावकारी बनाउनु पर्ने बताउदै ठग दलालहरु संग एक ढिक्का भएर मुकाबिला गर्न अनुरोध गर्नु भयो । अन्य अतिथिहरुले बिश्व कम्युनिष्ट आन्दोलन, नेपाली जनयुद्ध र नेपाली जनप्रगतिशील मञ्चको भुमिकाका वारेमा आ- आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चको युवा तथा स्वयंसेवक बिभाग प्रमुख मान बहादुर पुनद्धारा लाल भट्टको संयोजकत्वमा २८ सदस्यीय युवा तथा स्वयंसेवक बिभाग तथा आर पि थुलुङ्गको संयोजकत्वमा ११ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च आदिवासी जनजाति बिभागको घोषणा समेत गर्नु भयो । खेलकुद संयोजकमा दिल भट्टर्राईलाई संयोजकमा चयन समेत गरिएको छ ।