|

आफ्नै बाबुद्वारा ढुंगाले हानी छोरीको हत्या

अछाम असार १४-अछामको सिद्देश्वर गाउविकास समितिमा एक बालिकाको हत्या भएको छ । सिद्देश्वरी – १ बस्ने मेघराज तिवारीले ४ बषिर्या छोरी सरस्वती तिवारीलाई ढुंगाले हानी हत्या गरेका हुन् ।घरायसी विवादका क्रममा तिवारीले छोरीलाई ढुंगाले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।ढुंगाले लागेर गम्भिर बनेकी सरस्वतीलाई उपचारका लागि नजिकैको स्वास्थ्य सस्थामा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाचार ऑनलाइन खबरबाट

Posted by Butwalonline on 7:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्नै बाबुद्वारा ढुंगाले हानी छोरीको हत्या"

Leave a reply