नेपाली जनप्रगतिशील मञ्च यूएई को अजमान क्षेत्रिय समितिको गठन
हरी नेपाली दुबई ,फाल्गुन २९।नेपाली जनप्रगतिशील मञ्च
यूएईको एक कार्यक्रमका वीच गत शुक्रबार अजमान क्षेत्रिय समितिको निर्माण भएको छ । मञ्चका केन्द्रिय सदस्य माधव पौडेलको सक्रियता र उपस्थितीमा सम्पन्न भएको सो कार्यक्रमले राम बन्दिपुरेको अध्यक्षतामा क्षेत्रिय समितिको निर्माण गरेको हो । जसको उपाध्यक्षमा गोविन्द श्रेष्ठ, सचिवमा गणेश गोर्खाली, सहसचिवमा सन्तोष गैरे, कोषाध्यक्ष सन्जु परियार रहेका छन् भने सदस्यहरुमा जर्नादन शर्मा, किस परियार, निमा शर्ेपा, धनमाया तामाङ, साङमा शर्ेपा, नुरा तामाङ, देवेन्द्र पुन र कृष्ण सापकोटा रहेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका केन्द्रिय सदस्य माधव पौडेलले प्रवासको भुमिमा विचार रक्षाको कामलाई केन्द्रविन्दुमा राखेर संगठनको हितमा कार्य गर्नको लागि नवनिर्वाचित क्षेत्रिय समितिलाई शुभकामना दिनुका साथै नवनिर्वाचित अध्यक्ष राम बन्दिपुरेले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।