जनजाती महासंघ युएईद्वारा अन्जना गुरुङ सम्मानित
गितामणी पाण्डे ,युएई ,२० पुस -गत सुक्रवार याक यान यति रेष्टुरेण्टमा जनजाती महासंघका अध्यक्ष गिरमान थापाको सभापतित्व र अन्जना गुरुङको प्रमुख अतिथिको रुपमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन डि आर गुरुङले गर्नु भएको थियो ।
राम मोक्तानको स्वागत मन्तव्य वाट सुरु भएको उक्त कार्यक्रममा पासाङ रेग्मि सेर्पा , पिएस लिम्वु ,मुन्चे राई ,नुनप्रसाद सोमै र डि आर गुरुङ लगायतले वोल्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि अन्जना गुरुङले मन्तव्य दिदैं भन्नुभयो यो ठाऊंमा आएर हजुरहरुको कार्यक्रममा सहभागि हुन पाउदा सारै खुसि लागेको र जनजाती महासंघ युएईले सहयोग र प्रमाण पत्रले सम्मान गरेकोमा धन्यवाद दिदैं विदेशमा आउदा पनि हजुरहरुको मायाले नेपालमै रहे जस्तो भएको भन्दै सवैलाई आफनो रितिरिवाज कहिल्यै भुल्न नहुनेमा जोड दिदैं शुभकामना दिनु भएको थियो ।
अन्तमा सभापति गिरमान थापाले भन्नु भयो गायिका र न्त्यमा निपुर्ण अन्जना गुरुङलाई युएई एक हजार सात सय पचहत्तर नेपाली चालिस हजार रकम सहयोग र प्रमाण पत्रले सम्मान गरेको जानकारि दिदैं । मेरो व्यक्तिगत तर्फ वाट तथा संस्थाको तर्फ वाट उपस्थित सवै जातिय संस्थाहरुलाई आर्थिक सहयोग गरिदिनु भएकोमा धन्यवाद दिदैं शुभकामना दिनु भएको थियो ।