अर्घाखाँची सम्पर्क समिति युएईले बनभोज कार्यक्रम आयोजनागर्दै
निमकान्त पाण्डे दुबई , जनवरी २७ शुक्रबार दुबईमा बसेको अर्घाखाँची सम्पर्क समिति युएईको बैठकले यही आउदो फेव्रुवारी १७ तारिक शुक्रबारका दिन दुबईमा पिकनिक कार्यक्रमको आयोजना गरिएको छ । युएईमा कार्यरत सम्पूर्ण अर्घाखाँची जिल्लाबासी बासी दाजु भाई तथा दिदि बहिनिहरुमा सम्पर्क समिति उपस्थितको लागी हार्दिक निमन्त्रणा गरिएको छ । प्रबाशमा रहेका जिल्लाबासी दाजु भाई तथा दिदि बहिनिहरु बीच आपसी सहयोग आदान प्रदान मेलमिलापका लागी यस कार्यक्रमको आयोजना गर्न लागिएको सल्लाहकार सदस्य चन्द्र सारुले जानकारी गराउनु भएको थियो ।
सम्पर्क :-
अबुदाबी: चन्द्र सारु 0556722089 ,राजु खड्का ०५०६३२१३५६
दुबई :- राम प्रसाद अधिकारी 0555194608 रविलाल खनाल ०५५९८४१२५८
समय :- दिनको १२ बजे , बनभोज कार्यक्रमको बारेमा अन्य जानकारीका लागी अर्घाखाँची सम्पर्क समिति युएईमा सम्पर्क गर्नु हार्दिक अनुरोध गरिएको छ ।