चट्याङ्गमा परेर एकजनाको मृत्यु
दैलेख, पुस २६ - घरमा चट्याङ्ग परेर पश्चिम दैलेखको सिंहासैन-५ मा एकजनाको मृत्यु भएको छ । सोमबार राति नवराज उपाध्यायको घरमा परेको चट्याङ्गले ३० वर्षीया तारादेवी उपाध्यायको मृत्यु भएको हो । मृतक तारादेवी नवराजकी श्रीमती हुन् ।
चट्याङ्ग लागेर सोही घरका अन्य २ घाइते भएका छन् । ९ वर्षीया छोरी सुमित्रा र बुहारी अम्बिका घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको राकमकर्णालीस्थित मेडिकलमा उपचार भइरहेको छ ।
स्रोत :कान्तिपुर

Posted by Butwalonline
on 7:13 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response